• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रि- ओपनिङ्ग सेसनमा १२ अंकले बढ्यो नेप्से,प्रभू इन्स्योरेन्सको शेयर मूल्य ५ प्रतिशतले बढ्यो

काठमाण्डौ – प्रि ओपनिङ्ग सेसनमा नेप्से १२ अंकले बढेको छ । विहिबार सार्वजनिक विदा भएको हुनाले यो हप्तको बुधबार अन्तिम कारोबार हो ।

३२ लाख भन्दा धेरेको कारोबार भएको सो अवधिमा २७ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ । कारोबार सुस्त रहेको प्रभू इन्स्योरेन्सको आज पनि ५ प्रतिशतले शेयर मूल्य बृद्धिभएको छ ।

यो सेसनमा २१ कम्पनीको शेयर मूल्य बृद्धि भएको छ भने ४ कम्पनीको शेयर मूल्य घटेको छ । आईएमई जनरल इन्स्योरेन्सको सबै भन्दा धेरै कारोबार हुँदा आरम्भ चौतारि लद्युवित्तको सबै भन्दा धेरै शेयर मूल्य बढेको छ ।

प्रतिक्रिया