सागर डिष्टिलरी लिमिटेडले आज (भदौ ३० गते) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याइएको हिस्सा बाँडफाँट भइसकेको छ। अब भने सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख ९० हजार ६४० कित्ता शेयर बिक्रीमा ल्याइएको हो।
कम्पन...}
नेपाल धितोपत्र बोर्डले एसवाई प्यानेल नेपाल लिमिटेडलाई साधारण जनता समक्ष शेयर (IPO) निष्काशन गर्ने अनुमति दिएको छ। कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता शेयर सार्वजनिक गर्न लागेको हो। यो निष्काशन कम्पनीको कुल जारी पुँजीको ४० प्रतिशत हो।
कम्पनीको कुल जार...}
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको तेस्रो दिन मंगलबार १९.८९ अंकले घट्दै २७४१.९७ विन्दुमा झरेको छ। बजारमा यो दिन घट्ने कम्पनीहरूको बाहुल्यता देखिएको छ।
नेप्से घटे पनि कारोबार रकम भने उच्च रह्यो। यस दिन कुल १ करोड ५ लाख कित्ता सेयर ८९ हजार ७७५ पटक कारोबार हुँदा कुल क...}
काठमाडौं : सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) भदौ २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको कम्पनीले कुल ७२ करोड ६० लाख रुपैयाँ...}
काठमाडौँ, सोमबार – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सोमबार दोहोरो अंकले उकालो लागेको छ। सेयर बजार लगातार दुई दिन उकालो लाग्दा लगानीकर्ताहरूमा केही उत्साह देखिएको छ। नेप्से परिसूचक आज १२.९१ अंकले वृद्धि भएर २,७६२.७४ विन्दुमा पुगेको छ।
हिजो आइतबार पनि नेप्से परिसूचक उल्लेखनीय रूपमा ३१...}