काठमाडौं । तिहार बिदापछि आइतबारको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ। दिनभर उतारचढावपछि नेप्से परिसूचक ५.१९ अंकले बढेर २५ सय ९ दशमलव ०४ बिन्दुमा पुगेको छ।
आज जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार समूहका सेयरमा वृद्धि देखिएको छ भने बाँकी समूहका सेयर घटेका...}
काठमाडौं । दशैं बिदापछि लगातार दुई दिनसम्म भारी गिरावट देखिएको सेयर बजारमा बिहीबार सुधार देखिएको छ। मंगलबार र बुधबार दुई दिनमा १०३.९१ अंकले घटेको नेप्से परिसूचक आज २२.५९ अंकले वृद्धि भई २५८२.१८ बिन्दुमा पुगेको छ।
बजार खुलेको तीन मिनेटमै नेप्से १०२.४१ अंक अर्थात् ४ प्रतिशतले उछालिएपछि सकारात्मक सर...}
काठमाडौं : नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जासम्बन्धी नियममा ठूलो परिवर्तन गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा हटाएको हो।
यसअघि शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्रा...}
काठमाडौं । नेप्से परिसूचक बुधबार पनि उच्च अंकले घटेर बन्द भएको छ। आज नेप्से ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा झरेको हो। अघिल्लो दिन मंगलबार परिसूचक ५८.५५ अंकले ओरालो लागेर २६०४.९६ विन्दुमा रोकिएको थियो। मंगलबार ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
बुधबार ३३५ कम्पनीका १ करोड ३७ ल...}
काठमाडाैं - बजारमा ठूलो गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.३७ प्रतिशत अर्थात् ६३.१५ अंकले घटेर २६००.३५ बिन्दुमा पुगेको छ ।
आज दिनभर ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा सूचीकृत २१५ कम्पनीको सेयरमूल्य घटेको छ भने केवल १० कम्पनीको मूल्यमा वृद्धि भएको छ ।...}