काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३१.१७ अंकले घटेर २,७४९.८३ विन्दुमा पुगेको छ। बजार खुलेपछि घट्ने क्रम जारी रहँदा लगानीकर्ताको मनोबलमा असर देखिएको छ।
आज आइतबार देशभरका ३२१ कम्पनीका कूल १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर ९७ हजार १७४ पटक किनबेच भएका छन्। कुल कारोबार रकम ६...}
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आईपीओ अनुमति माग्दै आएका कम्पनीहरूको संख्या तीव्र रूपमा बढेको छ। हालैको विवरणअनुसार ७६ वटा कम्पनीले प्राथमिक सेयर निष्कासनका लागि सेबोनमा निवेदन पेस गरेका छन्।
आईपीओका लागि अनुमति माग्ने कम्पनीहरू जलविद्युत, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन र प्रशोधन...}
काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले आफ्ना शेयरहरू सर्वसाधारणका लागि निष्काशन खुला गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भदौ ११ गतेदेखि आईपीओ आवेदन खुला गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैय...}
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘प्री–आईपीओ’ को नाममा भइरहेको अवैध सेयर बिक्री र रकम संकलन तत्काल रोक्न निर्देशन दिएको छ।
बोर्डले सोमबार सूचना जारी गर्दै यस्तो गतिविधि कानुन विपरीत भएको र संलग्न व्यक्तिहरू दण्डनीय हुने चेतावनी दिएको हो। केही कम्पनीहरूले छिट्टै आईपीओ आउने भन्दै...}
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सुधार देखिएको छ । आइतबार १८ अंकले घटेको बजार सोमबार भने उकालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक २३.२२ अंकले बढ्दै २७६३.१८ बिन्दुमा पुगेर बन्द भएको छ ।
तर, परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुल...}