काठमाडौँ । सालपा विकास बैंक लिमिटेडले आज पुस १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (साधारण शेयर) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट भइसकेपछि अब सर्वसाधारणका लागि आईपीओ खुला गरिएको हो।
बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार र...}
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच राजनीतिक समझदारी बनेको खबरपछि सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उल्लेख्य अंकले बढेर बन्द भएको छ।
आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढ्दै २६३३.४२ विन्द...}
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओमा झन्डै ६ लाख लगानीकर्ताले आवेदन दिएका छन्। बुक बिल्डिङ प्रक्रियाबाट साधारण शेयर निष्कासन गर्ने दोस्रो कम्पनीका रूपमा रहेकी रिलायन्स स्पिनिङमा अन्तिम दिनसम्म कुल ५ लाख ८३ हजार ८९६ जनाले आवेदन परेको छ।
महत्वपूर्ण रूपमा, कम्पनीको आईपीओका लागि २५ अर्...}
रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आज पुस ७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट सम्पन्न गरिसकेपछि अब सर्वसाधारणका लागि आईपीओ ल्याएको हो।
कम्पनीले सार्वजनिक निष्कासनक...}
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९ अंकमा पुगेको छ। बजार खुलेदेखि बन्द हुँदासम्म नेप्से परिसूचक कुनै पनि समयमा घट्न नपाउँदै सकारात्मक अवस्थामा रह्यो र बन्द हुँदाको अंक नै दिनभरको उच्चतम स्तर बन्यो। यस दिन १८७ कम्पनीको सेयर मूल्य बढ्दा ६१ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो। अ...}