काठमाडौं । जेनजी आन्दोलनको प्रभावका कारण करिब दुई महिनादेखि कुनै पनि कम्पनीले नयाँ आइपीओ (प्राथमिक शेयर) निष्कासनको अनुमति पाएका छैनन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार हाल ७५ वटा कम्पनीले सवा ५४ अर्ब रुपैयाँ बराबरको आइपीओका लागि अनुमति पर्खिरहेका छन्।
गत भदौ १७ गते एसवाई प्यानल नेपालले अन्...}
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साहजनक वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३०.७५ अंकले उक्लिँदै हरियो बन्द भएको हो। यसअघि बिहीबारको कारोबार दिन पनि नेप्से ३४.२२ अंकले बढेको थियो।
सेयर बजार परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। आजको कारोबारमा...}
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज सेयर बजार मापक नेप्से सूचकांक ३४ अंकले बढेर २५९३.६६ बिन्दुमा पुगेको छ । हिजो ५.१७ अंकले घटेको बजार आज पुनः उकालो लागेको हो ।
आजको कारोबारमा उत्साहजनक वृद्धि देखिएको छ । ३१९ कम्पनीका २ करोड ६०...}
मंगलबार शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६२.२९ अंकले बढ्दै २.४८ प्रतिशतले उकालो लागेको हो। यससँगै नेप्से २,५७१.३४ विन्दुमा बन्द भएको छ।
गत आइतबारको तुलनामा कारोबार रकम एक अर्ब ९१ करोड रुपैयाँले बढेर कुल चार अर्ब ५७ करोड ३९ लाख रुपैयाँ पुगेको छ। आइतबार...}
काठमाडौं । तिहार बिदापछि आइतबारको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ। दिनभर उतारचढावपछि नेप्से परिसूचक ५.१९ अंकले बढेर २५ सय ९ दशमलव ०४ बिन्दुमा पुगेको छ।
आज जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार समूहका सेयरमा वृद्धि देखिएको छ भने बाँकी समूहका सेयर घटेका...}