काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ७.१३ अंकले बढेर २७६५.८८ बिन्दुमा पुगेको हो। बजारमा हरियाली देखिए पनि कारोबार रकममा भने गिरावट आयो। आज कुल ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार रुपैयाँको मात्र कारोबार भएको छ।
कुल १३ उपसूचकमध्ये ७ समूहको मूल्य बढ्दा ६ समूहको मूल्य घट्यो। कार...}
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि ३.३५ अंकले बढेको छ। यसअघि आइतबार ११.६६ अंकले उक्लिएको नेप्सेले सोमबार ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँको कारोबार गरेको छ। यो दिन २ करोड ११ लाख १० हजार ६१९ कित्ता शेयर कारोबार भएको नेप्सेले सामान्य वृद्धि दर्ज गरेको हो।
सोमबार बैंकिङ, लगानी,...}
काठमाडौं - आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६६ अंकले वृद्धि भई ०.४२ प्रतिशतले उकालो लागेको छ, जसले सूचकांकलाई २७५५.४० विन्दुमा पुर्याएको छ। नेप्से बढेसँगै ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख ६ हजार ५ कित्ता शेयर कारोबार भएको छ।
कारोबारमा ३२८ वटा कम्पनी संलग्न...}
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज फागुन ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, आफ्ना कर्मचारीहरू तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँड गरिसकेको थियो। अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गरिएको ह...}
नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सहभागीहरूका लागि लक्षित वित्तीय कारबाही (Targeted Financial Sanctions) सम्बन्धी मार्गदर्शन जारी गरेको छ। मनी लाउन्डरिङ निवारण नियमावली २०८१ अन्तर्गत, नियम ६९ को उपनियम (३) अनुसार, बोर्डले "Guidelines on Targeted Financial Sanctions for Securities Markets Par...}