काठमाडौँ । मंगलबार सेयर बजारमा तीव्र गिरावट देखिएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस दिन भने साढे १ प्रतिशतभन्दा बढीले घटेर बन्द भएको हो। लगानीकर्तामा देखिएको नाफा बुकिङ र कमजोर मनोविज्ञानका कारण बजारमा दबाब देखिएको विश्लेषकहरू बताउँछन्।
य...}
काठमाडौँ — भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज माघ १२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेपछि कम्पनीले अब सर्वसाधारण लगानीकर्तालाई आईपीओ खुला गरेको...}
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उल्लेखनीय उछाल देखिएको छ । अघिल्लो कारोबार दिन बिहीबार ९.२३ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार थप ५७.५५ अंकले बढ्दै २.१२ प्रतिशतको वृद्धि सहित २ हजार ७७२ दशमलव १७ बिन्दुमा पुगेको छ ।
नेप्सेमा आएको उछालसँगै कारोबार रकममा पनि उल्...}
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्काशन गरिसकेपछि कम्पनीले अब सर्वसाधारण लगानीकर्तालाई आईपीओ खुला गर्न लागेको हो।
कम्पनील...}
काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.९० अंकले बढेर २,६३९.९१ विन्दुमा पुगेको छ। कारोबार अवधिभर बजारमा सीमित सुधार देखिए पनि कुल कारोबार रकम भने झण्डै ७ अर्ब रुपैयाँमा सीमित रहेको छ।
आज ३४९ कम्पनीका एक करोड ३६ लाखभन्दा बढी कित्ता सेयर ७७ हज...}