मंगलबार सेयर बजारमा सुधार देखिएको छ। निरन्तर दोस्रो कारोबार दिन बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.६२ अंकले उकालो लागेर २६३८.६० विन्दुमा बन्द भएको हो। अघिल्लो दिन पनि सामान्य अंकले बढेको बजारले यस दिन पनि सकारात्मक गति कायम राखेको छ। सेन्सेटिभ इण्डेक्स २.३१ अंक, फ्लोट इण्डेक्स १.४० अंक र...}
पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेड ले आज फागुन १२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट सम्पन्न गरिसकेको कम्पनीले अब सर्वसाधारणका लागि बाँकी सेय...}
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सेयर बजारमा गिरावट देखिएको छ। निर्वाचनले बजारमा सकारात्मक संकेत ल्याउने अपेक्षा गरिए पनि लगानीकर्ताको उत्साह देखिन सकेको छैन।
साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ विन्दुमा झरेको छ। यो १.०४ प...}
काठमाडौं । लगातार दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। सोमबार ८.१६ अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २०.७५ अंकले घटेर बन्द भएको हो।
आज ०.७७ प्रतिशतले घट्दै नेप्से २६४२.१५ विन्दुमा सीमित भएको छ। बजारमा म्युचुअल फण्ड र व्यापार समूहबाहेक सबै उपसूचक रात...}
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा पुनः गिरावट देखिएको छ। अघिल्लो बिहीबार ८.९७ अंकले उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक आज ८.१६ अंकले घट्दै २६६२.९१ विन्दुमा झरेको हो। सूचकसँगै कारोबार रकममा पनि कमी आएको छ।
आज ३३५ कम्पनीका १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर किनब...}