काठमाडौं - ब्रोकर कम्पनीको शाखा बिस्तारको लागि थप तीन ब्रोकर कम्पनीले अनुमति पाएका छन्। शनि सेक्युरुटिज, आर्यातारा इन्भेस्टमेन्ट र नासा सेक्युरुटिजले अनुमति पाएका हुन्।
शनिले पोखरामा शाखामा खोल्ने अनुमति पाएको छ भने आर्याताराले भक्तपुरमा शाखा खोल्ने छ। यसैगरि नासाले पोखरामा शाखा खोल्ने अनुमति पाए...}
काठमाडौं - आइएमई जनरल इन्सुरेन्स र प्रुडेन्सियल इन्सुरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्सुरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्सुरेन्स कम्पनीका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताअनुसार दुवै कम्पनी एक आपसम...}
रमेश सेञ्चुरी/ काठमाण्डौ । नेपाली चलचित्र त्यसमाथि पनि प्राविधिक र छायाँकारको रुपमा काम गर्न निकै कठिन र जटिल छ । यसो त नेपाली चलचित्रको बजार निकै सानो क्षेत्र छ त्यसमाथी सानो बजेटमा बन्ने चलचित्रबाट यससँग जोडिने कसैलाई पनि पुग्ने गरि पारिश्रमिक नदिएको कुरा यताकता सुनिने गरिन्छ ।
त्यसमाथि क...}
काठमाडौं - इङवा हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज चैत ५ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा चैत २० गतेसम्म आवेदन दिन सक्नेछन् । तथापि, मागभन्दा बढ...}
पोखरा । जनकविकेशरी धर्मराज थापाको स्मृतिमा पोखरामा लोकगीत प्रतियोगिता हुने भएको छ । धर्मराज सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको उक्त प्रतियोगिता यही चैत ६ देखि ११ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपालका सबै जिल्लाका कलाकारहरुले सहभागी लिने पाउने प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले जानकारी गराए । उन...}