कमल ढकाल कालिका । चितवनको कालिका नगरपालिकाको चालु आर्थिक बर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार गरिएको छ ।
कालिका नगरका मेयर विनोद रेग्मीको अध्यक्षतामा कार्यक्रम सहभागी नगरबासीहरुले बुङखहरे खोलाले बर्षेनि दुख दिँदै आएको भन्दै नियन्त्रण गर्न माग गरेका छन् । स्थानीय सरकारलाई प्रश...}
काठमाडौं - प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग्दै आइएमई लाइफ इन्स्योरेन्स नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै फागुन २८ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १७६ रुपैयाँ प्रिमियम मूल्य सहित प्रति कित्ता २७६ रुपैयाँमा आईपीओ न...}
कमल राज ढकाल । चितवनको कालिका नगरपालिकाले मैरीपालक किसानलाई उपकरण वितरण गरेको छ । मौरी पकेट क्षेत्र कार्यक्रममा समावेश भएका किसानहरुलाई अफ सिजनको बेला मौरी जोगाउन चिनी सहित घार तथा अन्य उपकरणका सामाग्री प्रदान गरिएको छ ।
कालिका नगरपालिकामा महको उत्पादन बढाउन र किसानलाई सोही पेशामा आत्मनिर्भर बनाउ...}
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । विदेशमा काम गरेर पैसा कमाइरहेका वा वैदेशिक रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपालीले उक्त बचतपत्रमा लगानी गर्न पाउने छन् । यसका लागि वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जाने नेपालीमात्र नभइ विद्यार्थी...}
कमल राज ढकाल । कालिका नगरपालिका १ मा रहेको जुटपानी एकेडेमी माध्यमिक विद्यलयले टोल विकास समिति अन्तर्गत आमा समूह हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सन्चालन गरेको हो।
सो कार्यक्रममा कालिक नगरको १/५ वडाको १२ वटा टोल विकास समितिका आमा समुहको सहभागी रहेको थियो। अभिभावकहरुलाइ पनि यस्ता विभिन्न कार्...}