जलविद्युत् प्रवर्द्धकहरूले धितोपत्र बोर्डमाथि आईपीओ स्वीकृतिमा कमिसन मागिएको आरोप लगाएका छन्। सो आरोपपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बोर्डको कार्यालयमा छापा मारेको छ। खुमलटारस्थित बोर्डको कार्यालयमा बिहान ११:३० बजे पुगेको आयोगको टोलीले दिनभर कागजात अध्ययन गरेर साँझ ४ बजे मात्र कार्यालय...}
काठमाडौं जिल्ला अदालतमा बुधबार नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिनामा १७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। उक्त मुद्दामा ६० करोड ३९ लाख ७७ हजार दुई सय ७१ रुपैयाँ बिगो कायम गरिएको छ।
सुरुमा सरकारको दबाबका कारण मुद्दा नचलाउने प्रक्रिया अघि बढेको थियो, तर पछि महान्यायाधिवक्ता कार्यालयले मुद्...}
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ । राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रका...}
अब स्वास्थ्य बीमाको नवीकरण मोबाइल वालेट र आइपीएस प्रणाली प्रयोग गरेर अनलाइनबाटै गर्न सकिने भएको छ। स्वास्थ्य बीमा बोर्डले नागरिक एपसँग सेवा लिंक गर्दै बीमा नवीकरणको प्रक्रिया सहज बनाएको हो। कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले यो नयाँ सुविधा सुरु गरिएको जानकारी दिएका छन्।
मोबाइलमार्फत अनलाइन नव...}
काठमाडौँ — भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भएको क्षेप्यास्त्र आक्रमणसम्बन्धी जानकारी दिँदै एक विज्ञप्ति सार्वजनिक गरेपछि संयुक्त राष्ट्रसंघले त्यसबारे प्रतिक्रिया जनाएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले गुटेरेस भारत र पाकिस्...}