काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भई ७६३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो।
नेपाल राष्ट्र बैंक (नेरा) का अनुसार, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भ...}
छिमेकी मुलुक भारतले आर्थिक वर्ष २०२५/२६ को बजेट सार्वजनिक गरेको छ। भारतीय वित्त मन्त्री निर्मला सितारमणले आज संसदमा ५०६ खर्ब ५३ अर्ब ४५ करोड रुपैयाँको बजेट पेश गरेकी हुन्। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०८ प्रतिशतले बढी रहेको छ। गत वर्ष भारतले ४८२ खर्ब ५ अर्ब रुपैयाँको बजेट ल्याएको थियो।...}
राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वहरूबाट सबै नेप...}
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई फाइदा नहुने कार्यक्रममा सहयोग रोक्ने कार्यकारी आदेश जारी गरेपछि नेपालमा पनि यसको सीधा असर देखिन थालेको छ। अर्थमन्त्रालयका स्रोतका अनुसार, २ खर्ब ६६ अर्ब रुपैयाँ लागतमा अमेरिकी सहयोगमा सञ्चालित ६७ वटा परियोजनाहरूको काम रोकिने अवस्था आएको छ।...}
अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रूपमा पदभार सम्हालेर प्रविधि क्षेत्रमा ठूलो लगानी गर्ने योजनाहरू अघि बढाइरहेका बेला एउटा चिनियाँ एप ‘डिपसिक’ ले त्यहाँको सेयर बजार र अर्थतन्त्रमा ठूलो तरंग ल्याएको छ। ट्रम्पले शपथ लिएको दिन अर्थात् जनवरी २० मा सार्वजनिक भएको यो ‘जेनेरेटिभ आर्...}