काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जेठ २८ गतेदेखि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेको छ।
कम्पनीले ३४ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रु...}
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नेतृत्व अभावका कारण अर्बौँ रुपैयाँ बराबरका प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया प्रभावित बनेको छ। हाल विभिन्न क्षेत्रका ९३ कम्पनीको ६६ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको आईपीओ स्वीकृतिको पर्खाइमा रहेको छ।
सेबोनमा अध्यक्ष पद लामो समयदेखि रिक्त रहँदा जलवि...}
काठमाडौं । सरकारले नयाँ बजेटमार्फत केही कर छुट र सहुलियत घोषणा गरे पनि लगानी विस्तार गर्ने ठूला तथा प्रभावकारी परियोजना अघि सार्न नसकेको टिप्पणी भइरहेका बेला बैंक तथा वित्तीय संस्थाहरूमा इतिहासकै धेरै तरलता थुप्रिएको छ।
बैंकरहरूका अनुसार हाल नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरूमा...}
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर तीन लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको...}
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा करिब १४ खर्ब रुपैयाँ बराबरको अधिक तरलता रहेको र विदेशी मुद्रा सञ्चिति ऐतिहासिक रूपमा करिब ३५ खर्ब रुपैयाँ पुगेको अवस्थामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबाट लगानी र उत्पादन वृद्धि हुने अपेक्षा गरिएको थियो। तर अर्थविद् तथा निजी क्षेत्रका प्रतिनिधिहरूले बजेटमा सम...}