काठमाडौं । पूर्वी नेपालका विभिन्न स्थानमा भारी वर्षा भएको छ। पछिल्लो १२ घण्टामा झापाको शनिश्चरेमा ६८.६ मिलिमिटर वर्षा मापन भएको छ। अनारमनी बिर्तामा ३३.२ मिलिमिटर र दमकमा ३५.६ मिलिमिटर वर्षा भएको छ।
यसैगरी बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। जल तथा मौसम पूर्व...}
काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीको अद्यावधिक तथ्यांकअनुसार रसुवा, मनाङ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।
रसुवामा गत असोज १० गते आएको बाढीका कारण मुख्य राजमार्गका सम्पूर्ण सडकखण...}
काठमाडौं । सन् २०२६ को सेप्टेम्बरमा ८८ हजार २४८ जना विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो संख्या सन् २०२५ को सोही महिनाको तुलनामा बढी हो। गत वर्षको सेप्टेम्बरमा ७८ हजार ७११ जना विदेशी पर्यटक नेपाल आएका थिए।
सेप्टेम्बरमा नेपाल भित्रिएका पर्यटकमध्ये दक्षिण एसियाली मुलु...}
काठमाडौं । सरकारले निजी क्षेत्रलाई राष्ट्रिय विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुला गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत् नियमन आयोगले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यले राष्ट्रिय प्रसारण प्रणाली प्रयोगका लागि प्रसारण दस्तुर अर्थात् ह्विलिङ चार्...}
काठमाडौं । बिहीबार नेप्से परिसूचक ०.२६ अंकले बढेर २ हजार ५९९.१५ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ०.१४ अंक, फ्लोट इन्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१२ अंकले बढेका छन्।
नेप्सेसँगै कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ। बुधबार ४ अर्ब ७६ करोड रुपैयाँबराबरको कारोबार भएकोमा ब...}