काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा ४ खर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ३१.५८ प्रतिशतले बढेको हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा ४ खर्ब १ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । साउनमा...}
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाललगायत विकासशील तथा ग्लोबल साउथका मुलुकहरूले जलवायु परिवर्तन र आर्थिक असमानताको गम्भीर असर भोगिरहेको बताएका छन् । जलवायु परिवर्तनमा न्यून योगदान गरेका यस्ता मुलुकहरूले त्यसको सबैभन्दा ठूलो मूल्य चुकाउनुपरेको उनको भनाइ छ ।
संयुक्त राष...}
बलेवा सेवा समाज जापानको पाँचौँ नियमित बैठक सेप्टेम्बर २०, २०२६ आइतबार जापानको Kita-Senjuस्थित Asia Restaurant Sakura मा सम्पन्न भएको छ। समाजका पदाधिकारी, संरक्षक तथा सल्लाहकारहरूको उपस्थितिमा बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।
बैठकको अध्यक्षता समाजका अध्यक्ष सुरेन्द्र पौडेल ‘प्रेम...}
काठमाडौँ — चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा नेपालले ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँभन्दा बढी प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्र्याउने प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागको भदौ महिनाको मासिक प्रतिवेदनअनुसार यस अवधिमा ३२८ वटा उद्योगमार्फत उक्त लगानीको प्रतिबद्धता...}
काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा कर्जाको ब्याजदर पछिल्लो एक दशकयताकै न्यून विन्दुमा झरे पनि कर्जाको माग र नयाँ लगानी विस्तारमा अपेक्षित सुधार आउन सकेको छैन । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिँदा कर्जा–निक्षेप अनुपातसमेत न्यून विन्दुमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजन...}