काठमाडौं –प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले बैठकले १४ खर्ब लगानी स्वीकृत गर्ने लक्ष्यसहितको रणनीतिक तथा व्यावसायिक योजनाको मस्यौदा स्वीकृत गरेको छ लगानी बोर्ड नेपाल (आइबिएन)को रणनीति तथा व्यावसायिक योजना (०८१÷८२–०८४÷८५)को अन्तिम मस्यौदा स्वीक...}
काठमाडौं– तीन वर्षअघि ऋणात्मक भएको राजस्व संकलन बल्ल यो वर्षदेखि त्यसअघिको वर्षको तहमा उक्लिएर पार गर्न सफल भएको छ। अर्थ मन्त्रालयले प्रकाशित गरेको आठ महिनाको विवरणअनुसार चार वर्षअघिको तह भेट्टाएर माथि गएको छ। आर्थिक वर्ष २०७८÷७९ सम्म राजस्व संकलनमा तीव्र वृद्धिदर कायम भइरहेको थियो। उ...}
पाल्पा — पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ मा आइतबार राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु ३ च २३५७ नम्बरको जिप असारेबाट ठूलोपोखरीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।
प्रहरीका सूचन...}
कास्की प्रहरीका सूचना अधिकारी तथा डिएसपी बसन्तकुमार शर्माका अनुसार आइतबार दिउँसो करिब १ बजेतिर अचानक परेको चट्याङले उनीहरूलाई समातेको हो। चट्याङ लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। दु:खद् घटना घट्दा उनीहरू अन्नपूर्ण क्षेत्रको करिब २८ सय मिटर उचाइमा बाटो (पदमार्ग) निर्माणको काममा खटिए...}
काठमाडौं — विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ। बिजुली बजारबाट र्याली निकाल्दै बानेश्वर पुगेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि स्थिति तनावपूर्ण बनेको हो। प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहरा प्रहार गर्दा प्र...}