काठमाडौं - सरकार परिवर्तनको हल्लाले शेयर बजारमा नकारात्मक प्रभाव परिरहेको छ । यसै बीच आईतबार शेयर बजार घटेर बन्द भएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.६५ अकंले घटेर २०२३.५४ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच हुदाँ १...}
कमल राज ढकाल/ चितवन- चितवनका पर्यटन व्यवसायीहरुको संस्था क्षेत्रीय होटल संघ चितवन सौराहाको १८औं साधारण सभा तथा नबौं अधिवेशन आइतवार देखि सुरु भएको छ ।
सौराहामा आयोजना गरिएको साधारण सभा तथा अधिवेशनको होटल संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनय शाहले उद्घाटन गरेका छन् । अधिवेशनले आगामी दुई बर्षे...}
काठमाडौंं - सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी...}
काठमाडौंं - आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ ब...}
काठमाडौँ । बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दा खेपिरहेका कलाकार पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार सफाइ दिएको अधिवक्ता कमला मोहन वाग्लेले बताए ।
अभियोग दाबी नपुग्ने भन्दै अदालतले उनलाई सफाइ दिएको हो । वा...}