काठमाडौं — पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिबन्धु टी-स्टेट घोटालाका साथै यति, ओम्नी, र वाइडबडी घोटालाका फाइल खोल्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन्। सोमबार झापामा आयोजित कार्यक्रममा उनले आफूलाई जबरजस्ती तानाशाही शैलीमा प्रधानमन्त्री पदबाट हटाइएको दाबी गर्दै य...}
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रम...}
दक्षिण कोरियामा आइतबार १८१ जना सवार विमान दुर्घटनाग्रस्त हुँदा २८ जनाको मृत्यु भएको छ। रनवेमा अवतरणको क्रममा विमान चिप्लिएर बाहिर जाँदा यो ठूलो दुर्घटना भएको हो।
रायटर्सका अनुसार, दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो। उक्त विमान...}
सुदूरपश्चिम प्रदेशको पर्यटन विकासमा ऐतिहासिक कदम स्वरूप जालपादेवी केबलकार परियोजनाको शिलान्यास गरिएको छ। कर्णाली चिसापानीमा आयोजित समारोहमा प्रमुख अतिथि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, विशिष्ट अतिथिहरू उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...}
काठमाडौं – भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार, सिंहको बिहीबार राति भारतीय समयअनुसार करिब पौने १० बजे दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा उपचारका क्रममा निधन भएको हो।
डा. सिंह सन् २००४ देखि २०...}