देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बंगालको खाडिबाट भित्रिएको जलवाष्पयुक्त हावाले समेत मौसमी प्रणालीलाई प्रभावित पारेको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार आइतबार अपराह्नदेखि देशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्क...}
आमाको मुख हेर्ने पर्व आइतबार देशभर श्रद्धा र भक्ति साथ मनाइँदैछ। प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा मनाइने यो पर्वमा आमालाई सम्मान गर्दै मीठा खानेकुरा खुवाइन्छ र आशीर्वाद लिने परम्परा रहेको छ।
शास्त्रीय मान्यताअनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि उच्च स्थानमा रहेका कारण श्रद्धा, भक्ति...}
मुग्लिन–पोखरा सडक विस्तार परियोजनाअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु गरिएको छ। केही समयअघि पहिलो चरणको कालोपत्र सम्पन्न भएसँगै शुक्रबारदेखि दोस्रो चरणको काम अघि बढाइएको हो।
दमौली बजारको मुख्यचोक, सफा सडक चोक र तरकारी लाइन चोकमा पहिलो चरणको का...}
भुमि सुबेदि : दुबईस्थित बर्दुबईको RKS Documents Services (Sharaf DG Exit 4) बाट ठगिएको गुनासोपछि एक नेपाली नागरिकको उजुरीका आधारमा दुबई प्रहरीले नेपाली दूतावाससँग समन्वय गरी संयुक्त रूपमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। चितवनका राजकुमार देवकोटाले नयाँ भिसा बनाइदिने आश्वासनमा १५०० युएई...}
अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी )का सहयोग कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकार इलन मस्कको नेतृत्वमा गठित ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी ९म्यन्भ्०’ ले करदाताको रकमको प्रयोगमा पारदर्शिता ल्याउने भन्दै दुई दशकअघिदेख...}