काठमाडौं । केहि समयदेखि बाँसबारी छालाजुत्ता कम्पनीको जग्गाको विषय तातो बहसको रुपमा आइरहेको छ । यसै बीच सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा फिर्ताको प्रक्रिया अघि बढाएको छ ।
डिल्लीबजार मालपोत कार्यालयले उक्त जग्गाको श्रेस्ता अद्यावधिक गर्न भन्दै चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएको छ ।...}
काठमाडौं - आज भएको क्यानडा र नेपाल बीचको दोस्रो एक दिवसीय खेलमा नेपालले क्यानडामाथि शानदार जीत हासिल गरेको छ ।
नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार खेलिएको दोस्रो खेलमा क्यानडालाई चार विकेटले हराएको हो ।
नेपाली टोलीको जितमा तीन ब्याट्सम्यान कप्तान रोहित पौड...}
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले आफ्ना सेयर धनीलाई बोनस शेयर वितरण गर्ने भएको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको हाल कायम चुक्ता पुँजी १० अर्बको ४ प्रतिशतले हुन आउने ४०...}
काठमाडौं- कुनै समय शाखा विस्तार गर्न आक्रामक बनेका बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो समय शाखा बन्द गर्न भन्दै राष्ट्र बैंकमा धमाधम आवेदन दिन थालेका छन् ।
७ सय ५३ वटै स्थानीय तहमा बैंकिङ शाखा विस्तार गरी वित्तीय पहुँच बढाउन राष्ट्र बैंकले समेत शाखा विस्तारलाई मौद्रिक नीतिमार्फत प्राथमिकता...}
काठमाडौं । कुल ५० करोड रुपैयाँभन्दा माथिको कारोबार गर्ने सहकारी संस्थाहरु अव नेपाल राष्ट्र बैंकको नियमन दायरामा आउने भएका छन् । सेयरपूँजी वा कारोबारको आकार ५० करोड नाघेमा त्यस्ता संस्था केन्द्रिय बैंकको नियमन दायरामा आउनु पर्ने व्यवस्था सहितको विधेयक संसदको तल्लो सदनले पारित गरेको छ ।
बुधबार बसेक...}