काठमाडौँ — भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भएको क्षेप्यास्त्र आक्रमणसम्बन्धी जानकारी दिँदै एक विज्ञप्ति सार्वजनिक गरेपछि संयुक्त राष्ट्रसंघले त्यसबारे प्रतिक्रिया जनाएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले गुटेरेस भारत र पाकिस्...}
काठमाडौं — लामो समय कम्युनिष्ट आन्दोलनमा सक्रिय रहनुभएका पूर्वमन्त्री प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन भएको छ। पार्किन्सन रोगबाट पीडित नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको चिकित्सकहरूले जानकारी दिएका छन्।
पूर्व एमाले नेता नेपाल केही समयदेखि अस्वस्थ रहँदै आएका थिए। र...}
काठमाडौं — ग्वार्को ओभरपास निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि कार्य सम्पन्न हुने टुंगो छैन। निर्माणका क्रममा बारम्बार ढिलाइ हुँदा कोटेश्वर–ग्वार्को–सातदोबाटो–कलंकी सडक खण्डमा दैनिक जामको समस्या यथावत् छ।
निर्माण व्यवसायीले वैशाखभित्र काम सक्ने दाबी गरेका छन् भने सडक...}
देशभर मौसममा पश्चिमी प्रणालीको असर देखिएको छ भने बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको आर्द्र वायुले समेत वातावरणमा प्रभाव पारेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी क्षेत्रका थुप्रै स्थानमा...}
नवलपुर — गैंडाकोट नगरपालिका–३ स्थित जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार मृतकहरू चितवनको भरतपुर महानगरपालिका–८ निवासी १६ वर्षीय प्रमिशन पाठक र भरतपुर–४ निवासी १६ वर्षीय...}