काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा (कक्षा १२) को परीक्षा यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ। बोर्डले परीक्षा तालिका यथावत् रहने जानकारी गराउँदै सामाजिक सञ्जालमा अनधिकृत रूपमा बोर्डको लोगो प्रयोग गरी फैलाइएको भ्रामक सूचनामा नलाग्न सबैल...}
काठमाडौं – सरकार र आन्दोलनरत शिक्षकबीच विद्यालय शिक्षा विधेयक चालू प्रतिनिधिसभा अधिवेशनको असार १५ गतेभित्र पारित गर्ने सहमति जुटेको छ। सिंहदरबारमा भएको छलफलपछि सहमति पत्रमा हस्ताक्षर गर्दै दुबै पक्षले विधेयक पारित गराउने र आन्दोलन अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विधेयकको दफाबार छ...}
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न आवश्यकता जनाएका छन्।
सोमबार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले गत आर्थिक वर्षमा साढे सात अर्ब मात्र...}
काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची भएको धारणा व्यक्त गर्नुभएको छ।
मंगलबार तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा आयोजित राष्ट्रिय लेखक पुरस्कार तथा मानार्थ सदस्य सम्मान विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त क...}
शिक्षक आन्दोलन जारी रहँदा सरकारले उनीहरूका माग सम्बोधन गर्दा करिब ६५ अर्ब रुपैयाँ थप खर्च गर्नुपर्ने देखिएको छ। चार सातादेखि जारी आन्दोलनबीच शिक्षा मन्त्रालयले यो खर्च तत्कालदेखि दीर्घकालीन असर पर्ने गरी सिर्जना हुने जनाएको हो। शिक्षकहरूको सबै माग सम्बोधन गर्दा कति तहसम्म सुविधा दिन सकिन्छ भन्ने विष...}