काठमाडौं — विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ। बिजुली बजारबाट र्याली निकाल्दै बानेश्वर पुगेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि स्थिति तनावपूर्ण बनेको हो। प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहरा प्रहार गर्दा प्र...}
देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बंगालको खाडिबाट भित्रिएको जलवाष्पयुक्त हावाले समेत मौसमी प्रणालीलाई प्रभावित पारेको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार आइतबार अपराह्नदेखि देशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्क...}
आमाको मुख हेर्ने पर्व आइतबार देशभर श्रद्धा र भक्ति साथ मनाइँदैछ। प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा मनाइने यो पर्वमा आमालाई सम्मान गर्दै मीठा खानेकुरा खुवाइन्छ र आशीर्वाद लिने परम्परा रहेको छ।
शास्त्रीय मान्यताअनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि उच्च स्थानमा रहेका कारण श्रद्धा, भक्ति...}
मुग्लिन–पोखरा सडक विस्तार परियोजनाअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु गरिएको छ। केही समयअघि पहिलो चरणको कालोपत्र सम्पन्न भएसँगै शुक्रबारदेखि दोस्रो चरणको काम अघि बढाइएको हो।
दमौली बजारको मुख्यचोक, सफा सडक चोक र तरकारी लाइन चोकमा पहिलो चरणको का...}
भुमि सुबेदि : दुबईस्थित बर्दुबईको RKS Documents Services (Sharaf DG Exit 4) बाट ठगिएको गुनासोपछि एक नेपाली नागरिकको उजुरीका आधारमा दुबई प्रहरीले नेपाली दूतावाससँग समन्वय गरी संयुक्त रूपमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। चितवनका राजकुमार देवकोटाले नयाँ भिसा बनाइदिने आश्वासनमा १५०० युएई...}