नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ ।
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयर व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ९टीइपीसी० को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा स...}
जलविद्युत् प्रवर्द्धकहरूले धितोपत्र बोर्डमाथि आईपीओ स्वीकृतिमा कमिसन मागिएको आरोप लगाएका छन्। सो आरोपपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बोर्डको कार्यालयमा छापा मारेको छ। खुमलटारस्थित बोर्डको कार्यालयमा बिहान ११:३० बजे पुगेको आयोगको टोलीले दिनभर कागजात अध्ययन गरेर साँझ ४ बजे मात्र कार्यालय...}
काठमाडौं जिल्ला अदालतमा बुधबार नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिनामा १७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। उक्त मुद्दामा ६० करोड ३९ लाख ७७ हजार दुई सय ७१ रुपैयाँ बिगो कायम गरिएको छ।
सुरुमा सरकारको दबाबका कारण मुद्दा नचलाउने प्रक्रिया अघि बढेको थियो, तर पछि महान्यायाधिवक्ता कार्यालयले मुद्...}
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ । राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रका...}
अब स्वास्थ्य बीमाको नवीकरण मोबाइल वालेट र आइपीएस प्रणाली प्रयोग गरेर अनलाइनबाटै गर्न सकिने भएको छ। स्वास्थ्य बीमा बोर्डले नागरिक एपसँग सेवा लिंक गर्दै बीमा नवीकरणको प्रक्रिया सहज बनाएको हो। कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले यो नयाँ सुविधा सुरु गरिएको जानकारी दिएका छन्।
मोबाइलमार्फत अनलाइन नव...}