काठमाडौँ — हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव परेको छ। महाशाखाका अनुसार मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि सा...}
ग्लोबल आइएमई बैंक लिमिटेडले कार्ड प्रयोगकर्ताको डाटा सुरक्षालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित राख्न सफल भएको छ। बैंकले पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्टान्डर्ड (PCI-DSS) को प्रमाणीकरण प्राप्त गरेको छ, जसले कार्ड डाटाको उच्च सुरक्षा सुनिश्चित गरेको प्रमाणित गर्छ।
बैंकको कार्ड स...}
काठमाडौं — टेरामक्स प्रविधिका उपकरण खरिदमा अनियमितता भएको भन्दै नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना व्यक्ति र दुईवटा कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूबाट जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ ह...}
काठमाडौं — स्वर्णलक्ष्मी सहकारीमा रकम अपचलनको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई काठमाडौं जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बुधबार बयान र थुनछेक बहसपछि उक्त आदेश दिएको हो।
सांसद राई कुनै समय कालीमाटीस...}
काठमाडौं — इजरायली सेनाले गाजाको दक्षिणी क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा २८ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्। पछिल्लो २४ घण्टामा गाजाका दुई अस्पतालमा गरिएको आक्रमणपछि मानवीय संकट थप चुलिएको छ। इजरायली सेनाले खान युनिसस्थित युरोपियन अस्पतालमासमेत हमला गरेको जनाइएको छ।
स्थानीय स...}