काठमाडौं । बिहिबार ठूलो अङ्कले घटेको नेप्से आईतबार पनि घटरै बजार बन्द भएको छ ।
आज बजार ११.७८ अंकले घटेर १९६० को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख ८६ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा ११...}
काठमाण्डौं - चितवनको शिशु निकेतनको होस्टेलमा बसेर अध्ययन गरिरहेकी बालिका सालिन पोखरेलको मृत्युको घटना अहिले सामाजिक सञ्जालदेखि सबै क्षेत्रमा चर्चाको विषय बनिरहेको छ।
परिवार स्रोतले बालिकाको बलात्कारपछि हत्या गरिएको आरोप लगाउँदै तीनजना विरुद्ध जाहेरी समेत दिएका छन्।
परिवारले पोस्टमार्टमको लागि...}
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहिवार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको...}
काठमाडौं - पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ। सेयर बजारमा अहिलेको अवस्था हेर्ने हो भने नयाँ लगानीकर्ताहरूको प्रवेश प्राय घट्दै गएको छ।
यसबीचमा धेरै लगानीकर्ताहरू बजारबाट पलायन भएको कतिको बुझाइ छ ।
यसो त सेयर बजार जोखिमको खेल हो। यहाँ लामो समयसम्म टिक्नको लागि खेल्नुपर्छ र स...}
बागलुङ - बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।
यसका लागि नगरपालिकाले हलगोरु पाल्ने...}