काठमाण्डौ – उपत्यका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा जेठ १३ गते सम्म थपिएको छ ।
योसँगै उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएका छन । त्यस्तै त्यो बैठकले प्राथमिक प्राप्त विकास निमार्ण बाहेकका अन्य निमार्ण कार्यहरु समेत बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टी प्यालेसमा विवाह,...}
काठमाण्डौ – धेरैको अनुमान विपरित नेपाली शेयर बजार सकारात्मक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि त्यसको असर शेयर बजारमा पर्न सक्ने धेरेको आँकलन थियो ।
तर साताको तेस्रोत दिन नेप्से दोहोरी अक २७ ले बढेर सबैको अनुमान गलत सावित गरिदिएको छ । आज कारोबार...}
काठमाडौं—गण्डकी प्रदेशका सांसद कृष्ण थापाले पार्टी निर्णय उलंघन गरे पछि राष्ट्रिय जनमोर्चाले कारबाही गर्ने तयारी गरेको छ । नेपाली कांग्रेसको समर्थन गर्न पार्टीले दिएको निर्देशन अटेर गरे पछि बिक्री भएको राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बताए ।
अध्यक्ष केसीले पार्टीको ह्विप नमान...}
काठमाडौं—विगतमा सत्ता समिकरण परिवर्तन हुँदासाथ शेयर बजारमा असर पर्ने गरेकोमा यो पाली भने फरक दृष्य देखियो । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएको भोली पल्ट आज (सोमबार) शेयर बजार हरियो भएको छ ।
साताको तेस्रो दिन आज दोहोरो अंकले बढेको छ । आज नेप्से २७.४७ अंकले बढेर दुई हजार छ सय ७३ दशमलब ३२ विन्दु...}
काठमाडौं—प्रधानमन्त्री केपी शर्मा पदमुक्त भए पछि सरकार बनाउने गृह कार्य गरको नेपाली कांग्रेसले माओवबादी सहित जसपा र एमालेको माधव नेपाल पक्षको साथ लिने निर्णय गरेको छ । मंगलवार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले यस्तो निर्णय गरको हो ।
राष्ट्र...}