काठमाण्डौ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्ना सांसद पैसामा बिकेको आरोप लगाएका छन् ।
गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई मत दिने आनाकानी गरेपछि आफ्ना सांसद कृष्ण थापा पैसामा बिकेको उनले आरोप लगाएका हुन् ।
केन्द्रले गरेको निर्णय नमान्ने सांसद्लाई पार्टीले कडा कारबाही...}
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा २२५ जनाको मृत्यु भएको उल्लेख गरिएको हो । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइ...}
मेष – मनमा शान्ति छाउने छ । आटेको पुग्ला । साथीभाइ सँगको रमाइलो भेट हुने छ ।
वृष – नसोचेको खबर सुन्नु पर्ने छ । यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने योग छ ।
मिथुन – आज यात्रा नगरेको राम्रो हुने छ । सामान्य चोटपटक लाग्ने सम्भावना छ ।
कर्कट – आकस्मिक धन लाभ हुनेछ छ । मनले...}
कामाण्डौ—विभिन्न कम्पनीहरुले पुँजी बजारमा शेयर निष्कासन गरिरहेको अवस्थामा अर्को एक कम्पनीले पनि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । साहास ऊर्जाको एक अर्ब पाँच करोड रुपैयाँ बराबरको एक करोड पाँच लाख कित्ता आइपीओ निष्काल्ने भएको छ ।
८६ मेगावाट क्षमताको सोलुखोला दूधकोश...}
काठमाण्डौ – केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेको सीइडीबी हाइड्रोपावरको आइपीओ यो साता बाँडफाड हुने सम्भावना निकै न्यून बनेको छ ।
निषेधाज्ञा ले कर्मचारी समेत कार्यालय आउने अवस्था कठिन बनेपछि काममा ढिलाइ भएको हो । सनराइज क्यापिटलले दिएको जानकारी अनुसार अहिले आवेदन भेरीफाइ गर्ने काम भइरहे...}