काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा र माधवकुमार नेपालबीच भएको छलफल सकारात्मक भएको छ।
यो संगै नेपाल समूहले आज दिने भनेको राजीनामा तत्कालको लागि रोकिएको छ । त्यस्तै कांग्रेसले बहुमतको सरकार बनाउने प्रयास पनि यो सँगै असफल भएको छ ।
ओलीले यसअघि गरेका निर्णय कसरी सच्चा...}
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै थप २१४ जनाको मृत्यु भएको छ ।
यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो ।
पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जना...}
काठमाडौं—गत २७ गते पदमुक्त भएका नेकपा एमालेका अध्यक्ष फेरी प्रधानमन्त्री नियुक्त हुने भएका छन् । नेकपाका नेता माधब कुमार नेपाल पक्षका सांसदले राजिनामा नदिने र जसपाका महन्त ठाकुर पक्षले नेपाली कांग्रेसलाई साथ नदिने भए पनि ओली पुनः प्रधानमन्त्री नियुक्त हुने भएका हुन् ।
कांग्रेस र नेकपा माओवादी केन्द्...}
काठमाण्डौ – केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेको सीइडीबी हाइड्रोपावरको आइपीओ शुक्रबार बिहान ११ बजे हुने भएको छ ।
सनराइज क्यापिटलले दिएको जानकारी अनुसार भोलि बिहान ११ बजे भर्चुअल माध्यमबाट शेयर बाँडफाड हुने छ ।
१५ लाख लगानीकर्ताको हात खाली
माग भन्दा करिब १२ गुणा बढी आवेदन परेको कम्पनीक...}
मेष – आज हजुरको दिन शुभ रहनेछ छ । धन लाभ हुनेछ योग छ । यात्राको अवसर पनि छ ।
वृष – आज लामो यात्रा नगर्नु होला । अनावश्यक धन खर्च हुने योग छ ।
मिथुन – पुराना साथीभाइसँग भेटघाट हुने छ । धन लाभ हुने योग छ ।
कर्कट – मनले चिताएको पुग्ने छ । आफ्नतजनसंग भेट होला । पुराना रोकिएका...}