स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दि...}
काठमाण्डौ – केही दिन अघि मात्र सपथ लिएर तेर्सो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली बिरुद्द सर्वोच्चमा मुद्दा दर्ता भएको छ ।
सपथ लिने समयमा ओलीले त्यसमा भएको प्रतिज्ञा भन्ने शब्द भन्न मानेका थिएनन् । तर नेपालको संविधानमा त्यो अनिवार्य गरिएको छ ।
वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधि...}
काठमाडौं– कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।
अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्या...}
काठमाण्डौ – जनता महामारीमा पिल्सिएको बेला नेपाल आयल निगमले भने इन्धनको मूल्य बढाएको छ ।
आईतबार बेलुकीदेखि लागू हुनेगरी २/२ रुपैयाँ बढाएको छ ।
पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।
}
मेष – मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष – लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन – सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
कर्कट – आज हजुरको समस्या निकै उत्तम छ...}