काठमाण्डौ – कोरोना महामारी भयावह अवस्थामा पुगेको छ । यो बेला अविभावक बन्नु पर्ने सरकार रमिते जस्तै बनिरहेको छ । उपचारमा अक्सिजनको हाहाकार छ ।
यही विकराल अवस्थाबीच तीन अभियान्ताले आफ्नो सामाजिक सञ्जालबाटै गरीब दुखीको सेवा गरिरहेका छन् । यसो त सहयोग गर्नेहरू धेरै नेपाली छन् तर यहाँ बिशेष गरि त...}
काठमाण्डौ – कोरोना नियन्त्रणमा लाचार बनिरहेको सरकारलाई नेपाली कांग्रेसले गतिलो सबक सिकाइरहेको छ । यतिबेला कांग्रेस सक्रिय भएर कोरोना नियन्त्रमा लागिरहेको छ ।
डोटीमा कोरोना संक्रमित उच्च भएपछि नेपाली कांग्रेसले आफ्नो पार्टी कार्यालय कोभिड अस्पताल बनाउन दिएको छ ।
अस्थायी कोभिड अस्पताल सञ्चालनक...}
पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
यसअघि शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७९७१ र एन...}
मेष – तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष – आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन – यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट – धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।
सिंह – आफन्तको सहयोग मिल्ने छ ।...}
काठमाडौं— कोरोना महामारीले पुरै देश ठप्प जस्तै छ । तर आजै दिन सम्म भने शेयर बाजार चलायमान भइरहेको छ ।
हितग्राही खाता खोल्ने संख्या अब ४० लाख नजिक पुगेको छ । यसले पनि नेपालमा नयाँ लगानीकर्ताहरु निकै उत्साहित छन् र थपिँदै छन् भन्ने पुष्टि गर्छ । नयाँ लगानीकर्ताको लागि लगानीको अवसर भनेको प्राथमिक शेयर...}