काठमाडौं—मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ हजार २७८ कित्ता संस्थापक शेयर शुक्रवारदेखि विक्रीमा आएको छ ।
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर जेठ १४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा आएको हो ।
यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ६२६ तोकिएको...}
काठमाण्डौ – सीइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ आज बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज शुक्रबार ११ बजे भर्चुअल माध्यमबाट आईपिओ बाँडफाँड गरेको हो ।
आईपिओमा ४ हजार ४ सय ४२ जनाको आवेदन अयोग्य भएको र योग्य रहेका १६ लाख ८५ हजार ६ सय २७ जनालाई गोला...}
काठमाडौं–संसदबाट समर्थन नपाएर पदमुक्त भएको एक हप्ता नबित्दै केपी शर्मा ओलीले पुनः प्रधानमन्त्रीको शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराएकी हुन् ।
संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो ।
}
पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ । यही...}
मेष – तपाईंको दिन शुभ आज । धन लाभ होला ।
वृष – यात्राको अवसर । धार्मिक कार्यमा सहभागिता होला ।
मिथुन – सामान्य चोटपटक लाग्ला । धन खर्च हुने योग छ ।
कर्कट – मनमा अशान्ति होला । साथीभाइसँग भेट होला ।
सिंह – यात्राको अवसर । मनले चाहेको पुग्ला ।
कन्या – आकस्मिक ध...}