काठमाडौं— निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले एक लाख बढी कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको छ । १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । उक्त शेयरमा जेठ १३ गतेदेखि २० गतेसम्म लिलामीमा बोलपत्र पेश गर्न सकिनेछ ।
प्रतिशेयर न्यूनतम मूल्य ५५० तोकिएको शेयरमा बोल...}
काठमाण्डौ – नेपाली शेयर बजारले अहिले सम्मकै उच्च विन्दु कायम गर्नेक्रम निरन्तर जारी छ । साताको तेस्रो दिन प्रिओपन सेसनमा २५ अंकले बढेको नेप्सेमा १ हजार भन्दामाथिको कारोबार भएको छ ।
यो सेसनमा आज ६८ कम्पनीहरुको शेयर कारोबार भएकोमा अधिकांस कम्पनीहरुको शेयर मूल्य बढेको छ । ५५ कम्पनीहरुको शेयर मूल...}
काठमाण्डौ – करिव दुई साता पहिलाबाट दोस्रो बजारमा कारोबार सुरु भएको रुरु जलविद्यतुको शेयर मूल्य मंगलबार एक हजार माथि पुगेको छ ।
लगातारको सर्किट लेवलले कम्पनीको शेयर मूल्य मंगलबार १०६४ भएको छ । कम्पनीले प्रति शेयर १ सय २० कमा आईपीओ सार्वजनिक गरेको थियो ।
कम्पनीको शेयरमा आज पनि माग उच्च रहेको छ...}
काठमाण्डौ—प्रभु क्यापिटल सामूहिक लगानी कोषअन्तर्गत पहिलो योजना प्रभु सेलेक्ट फन्डको यही भोलि जेठ ५ गतेदेखि निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाइ जारी गर्न लागेको हो। यो योजनाको...}
काठमाडौं—सरकार गठनको विषयलाई फुटको संघारमा पुगेको जसपा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारमा नजाने भएको छ । जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलवार संयुक्त वक्तव्य जारी गर्दै अहिले सरकारमा नजो नेतृत्व पाए आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने जनाएका छन् । यसले प्रधा...}