काठमाण्डौ–अपी पावर कम्पनीले आफ्ना शेयरधनीलाई हकप्रद शेयर जारीगर्ने भएको छ । ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न नेपाल धितो पत्र बोर्डले अनुमति दिएको छ । आउँदो जेठ २० गतेबाट निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले १ः०.२९३८ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको हो। कम्पनी १०० रुपैयाँ अंक...}
काठमाण्डौ – अक्सिजन अभावले बिरामीको भटाभट ज्यान जान थालेपछि धेरैको ध्यान अक्सीजन सिलिण्डर तर्फ मोडियो ।
चीनले दिएको अनुदानका २० हजार सिलिण्डर मध्य २ खेप नेपाल आइपुगेका छन् भने खाडीका नेपालीले पठाएको सिलिण्डर समेत नेपाल आइपुगेका छन् । यति आएपछि अहिले अवस्था सामान्य हुन पर्ने हो तर उस्तै छ स्थि...}
काठमाण्डौ -महाभुकम्पका बेला गरीबका आशा बनेर आएका धुर्मुश सुन्तली अहिले कोरोनाको महामारीको बेला कता गए होलान् भन्ने तपाई लाई लाग्न सक्छ ।
उनीहरु रंगशालामा केन्द्ति त छदै छन् त्यसको अलवा नेपालमा कोरोना संक्रमितले अक्सिजन नपाएर छटपटिरहेका बेला धुर्मुस सुन्तलि फाउन्डेशनले ठुलो सहयोग गरेको छ ।
फाउन्डेशनल...}
काठमाडौं—गण्डकी प्रदेश सांसद खिम बिक्रम शाहीको नक्कली कोरोना रिपोर्ट बनाएर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सत्ता जोगाउन सघाउने डाक्टर डा. अमर नागिलाले पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डिन उपहार पाएका छन् । शाहीले गुरुङलाई गुन लगाए बापत डिन बनेको चर्चा चलेको छ । डाक...}
काठमाडौं— अरब सागरमा विकसित भएको ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने भएको छ । अहिलेकै समयमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा सोमबारदेखि दोहोरो मौसमी असर सुरु भएको छ ।
अहिले पनि अरब सागरमा आफ्नो उग्र रूप निर्माण गर्न सक्रिय रहेको...}