काठमाडौं—पुँजी बजारमा जलविद्युत कम्पनीहरुको शेयरमा पनि आकर्षण बढिरहेको बेला एक जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि साढे ६२ करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) ल्याउने भएको छ ।
जलविद्युत् आयोजना निर्माण गरिरहेको ग्रीन भेन्चर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । सर्वसाधारण र आयोजना प्रभावित स...}
काठमाण्डौ – वैशाख ३१ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जीवन कालको तेस्रोपटक प्रधानमन्त्रीको कसम खाए ।
संसदबाट विश्वासको मत लिन नसकेपछि कामचलाउ बनेका ओलीले यो पटक फेरी एक महिना भित्र विश्वासको मत लिनुपर्ने हुन्छ । एमाले सिंगो भएसँगै यसको लागि बाटो खुलेको छ तर ओलिको पद जोगाउने या नजोगाउने भन...}
काठमाडौं—अन्य दल निकट राजदूतलाई फिर्ता बोलाएको सरकारले धमाधम नयाँ राजदूत सिफारिस गरेको छ । परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका दक्षिण कोरिया, श्रीलंकासहित कार्यकाल पूरा नभई एक साताअघि मात्रै फिर्ता बोलाइएका अस्ट्रेलिया तथा अन्यमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ ।
शुक्रबार...}
काठमाडौं—कोभिडको संक्रमण बढ्दै गएपछि निषेधाज्ञामा कडाई गरिएको छ । जिल्ला प्रशासन ललितपुरले निषेधाज्ञामा कडाई गर्दै आजदेखि ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा क्षेत्र तोकेको छ ।
ललितपुर प्रशासनका अनुसार ललितपुर महानगरपालिकाका केही क्षेत्रमा शनिवार (आज) बिहान ६ बजेदेखि राति १० बजेसम...}
काठमाण्डौं—पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक पछि अर्को कम्पनी प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीमा छन् । फेरी दुई कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
बोर्डमा दोर्दी खोला जलविद्युत् कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कास...}