निरन्तर बिरामीको सेवामा जुट्दै नायक पल शाह

काठमाण्डौ – महामारीको बेला धेरै कलाकारहरुले जनताकै सेवा गरिरहेका छन् । यस्तै सेवा गर्नेमा नायक पल शाह पनि पर्छन् ।

अक्सिजन अभाव हुन नदिन शाह दिनरात नभनी खटिएका छन् भने सयौ अक्सीजन सिलिण्डर अस्पतालमा पुराइरहेका छन् ।

शाहको मानव सेवालाई धेरैले प्रशंसा गरेका छन् भने पलले आफु निरन्तर यो सेवा कर्ममा लागिरहने बताउनु भयो ।

प्रतिक्रिया