काठमाण्डौ – राधी जलविद्युत कम्पनीले आफ्ना शेयर धनिका लागि लाभांस घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षसम्म नाफाबाट कर बाहेक ३६.५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपै...}
काठमाण्डौ–अपी पावर कम्पनीले आफ्ना शेयरधनीलाई हकप्रद शेयर जारीगर्ने भएको छ । ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न नेपाल धितो पत्र बोर्डले अनुमति दिएको छ । आउँदो जेठ २० गतेबाट निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले १ः०.२९३८ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको हो। कम्पनी १०० रुपैयाँ अंक...}
काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली यू टर्न भएका छन् । संसदमा विश्वासको मत दिन अनुपस्थित भएका वरिष्ठ नेता माधव कुमार नेपाल सहितका नेतालाई कारबाही गर्ने बताइरहेका बेला माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेका छन् ।
आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम राव...}
काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दलको सहकार्यमा नयाँ सरकार बनाउन दिएको समय आज सकिँदैछ । आज प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् ।
देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प...}
काठमाण्डौ – साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढेर बजार बन्द भएको छ । १० अंकले नेप्से बढ्दा समग्र बजार २६८४ विन्दुमा पुगेको छ ।
आज जलविद्युतका लगानीकर्ताहरु मालामाल भएका छन भने लद्युवित्त समूह सामान्य घटेको छ । २ सय १८ कम्पनीहरुको शेयर कारोबार भएकोमा ११० कम्पनीहरुको शेयर मूल्य बढेको छ भने...}