काठमाडौं—नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैगर्दा अनुपस्थित हुने एमाले सांसदलाई कारबाही गरिने भएको हो ।
पार्टी अध्यक्षसमेत रहेका ओलीलाई विश्वासको...}
काठमाडौं—कोभिडको संक्रमण फैलिइरहेका बेला निजी क्षेत्रले सहयोग नगरेको भन्दै आलोचना भैरहेका बेला व्यवसायीले स्वतस्फूर्त रुपमा सहयोग गर्न थालेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारमा सघाउन एक करोड रुपैयाँ सहयोग गरेका हुन्...}
काठमाण्डौ – सरकारले नेपालमा स्वस्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ।
सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन नसकेपछि निर्णय हुन नसकेको सिसिएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरे...}
काठमाण्डौ – मंगलबार अन्योलका विच खुलेको शेयर बजारमा नेप्से प्रिओपन सेनमा करिव २ अंकले बढेको छ ।
सोमबार २८ अंकले बढेको बजार मंगलबार प्रिओपन सेसनमा सामान्य बढेको छ । आज यो सेसनमा ५८ कम्पनीहरुको शेयर कारोबार भएकोमा ३० कम्पनीको शेयर मुल्य बढेको छ भने १९ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै ९...}
काठमाण्डौ – नेपाली शेयर बजारमा हुने चलखेलको निकै चर्चा हुन्छ । यसको विषयमा न सम्बन्धित निकाय गम्भीर हुन सकेका छन न लगानीकर्तानै सकर्तक भएका छन ।
नयाँ धेरै लगानीकर्ताहरुलाई कतिपय अबस्थामा नेपाली शेयर बजारले डुवाएको छ । यस्तै उदाहरण हो विकास बजार कम्पनीको शेयर । अघिल्लो हप्ता विना काराण करिव १...}