• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

लद्युवित्तको शेयर मूल्मा पहिरो,प्रिओपन सेसनमा ३२ अंकले घट्यो नेप्से

काठमाण्डौ । राष्ट्र बैकको निति तथा कार्यक्रमले शेयर बजारमा ठुलो असर पर्ने देखिएको छ ।

साताको अन्तिम दिन विहिबार प्रिओपन सेसनमा नेप्से ३२ अंक भन्दा धेरैले घटेको छ । कारोबार रकम र कम्पनीको संख्या बढे पनि नेप्सेमा भने पहिरो गएको हो ।

१३५ कम्पनीको कारोबार भएकोमा २५ कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने ९१ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै १८ कम्पनीहरुको शेयर मुल्य यथावत रहेको छ ।

आज यो सेसनमा ५ करोड भन्दा धेरैको कारोबार भएको छ । बैक तथा वित्तय संस्थाले लद्युवित्तको शेयर खरिद गर्न नपाउने भएपछि आज यसको मूल्यमा भारि गिरावट आएको छ ।

प्रतिक्रिया