काठमाडौं– पार्टीको निर्देशनलाई अटेर गरेर पैसामा विकेको आरोप लागेका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले कारबाही गरेको छ । जनमोर्चाले थापालार्य गण्डकी प्रदेशसभा संसदीय दलको नेताबाट हटाएको जनमोचार्का महासचिव मनोज भट्टले जनाकारी दिए । जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर के.सी.ल...}
काठमाण्डौ । साताको चौथो दिन बुधबार नेप्से ०.५६ अंकले बृद्धि भएको छ । योसँगै समग्र नेप्से २६७४ विन्दुमा पुगेको छ ।
आज कारोबार भएका २ सय १५ कम्पनीहरुमा ८६ कम्पनीको शेयर मुल्य बढेको छ भने ८९ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै ९ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
मंगलबारको तुलनमा आज...}
काठमाडौं—गण्डकी प्रदेशमा नयाँ सरकार बनाउनका लागि विपक्षी गठबन्धनले बहुमतको दाबी सहितको पत्र प्रदेश प्रमुख सिता पौडेललाई बुझाएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र),राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडे...}
पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनमा संक्रमण पुष्टि भएको छ । यही अवधिमा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् ।
सबैभन्दा बढी काठमाडौँमा ३२५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा स...}
काठमाडौं–विपक्षी गठबन्धनले बहुमत पु¥याउन नसकेपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेले दाबी प्रस्तुत गरे पनि जनमोर्चाका दुई सांसदले समर्थन नरहेको भन्दै विज्ञप्ति न...}