पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ४ हजार २२ जना निको भएर डिस्चार्ज पनि भएका छन् ।
काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार...}
काठमाडौं—प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार एक्कासी विज्ञप्ति निकालेर कसैलाई पनि काखा पाखा नगर्ने बताए पछि नयाँ तरंग सृजना भएको छ । ओलीको विज्ञप्ति निकाले माधव नेपाललाई के सन्देश दिन खोजेका हुन् प्रष्ट भएको छैन । तर काखापाखा नगर्ने बताएका छन् । सामूहिक राजिनामलाई अपराध भ...}
काठमाण्डौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनु भएको छ ।
प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिनु भएको हो । उहाँको राजीनामा प्रदेश प्रमुखले स्वीकृत बताईएको छ ।
}
काठमाडौं—नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पेलानमा पर्दै आएको माधव नेपाल पक्षले ओलीलाई १२ घण्टे अल्टिमेटम दिएको छ । वैशाख २७ गते बिहान ९ बजेसम्म पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त नगरे कठोर कमद चाल्ने चेतनावनी दिएको हो ।
नेपाल पक्षका सांसदरुको बैठकले बिहान ९ बजेसम्म...}
मेष – आज हजुरको दिन शुभ रहनेछ छ । धन लाभ हुनेछ योग छ । यात्राको अवसर पनि छ ।
वृष – आज लामो यात्रा नगर्नु होला । अनावश्यक धन खर्च हुने योग छ ।
मिथुन – पुराना साथीभाइसँग भेटघाट हुने छ । धन लाभ हुने योग छ ।
कर्कट – मनले चिताएको पुग्ने छ । आफ्नतजनसंग भेट होला । पुराना रोकिएका...}