काठमाण्डौ – नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ ।
यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् ।
केही समय पहिला नेपाल पूर्वाधार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर्को एक ज...}
काठमाण्डौ – सोमबार बिहान ९ बजे सम्मको लागि अल्टिमेटम दिएका माधव कुमार नेपालले आईतबार राती ओलीलाई पत्र लेखेका छन् ।
उनले अदालतकै निर्णय पछि पूर्ववत् एमालेमा सिंगो पार्टी फर्काउनुपर्ने मुख्य माग ओली सामु राखेका छन् ।
आफ्ना मागहरु बेवास्ता गरे पार्टी विभाजन मात्र हैन सामूहिक राजीनामा समेत दिने...}
काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि बस्न लागेको प्रतिनिधिसभाको बैठकमा आज दिउँसो मतदान हुँदैछ । एक हिसावले भन्दा आज संसदमा ओलीको परीक्षा हुँदैछ । सत्ता टिकाउन ओलीले एक सय ३६ मत प्राप्त गर्नुपर्छ । १ सय ३६ अंक नपाए ओलीको सत्ता गुम्नेछ ।
दिउँसो१ बजेपछि हुने मतदान प्रक्रियाले ओ...}
काठमाडौं— अन्य क्षेत्रमा कोभिडको असर परे पनि बीमा कम्पनीले कोभिडको समयमा पनि राम्रै नाफा आर्जन गरिरहेका छन् ।
सर्वसाधारणमा आईपीओ निष्कासनको तयारीमा रहेको सानिमा लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ९ करोड ३६ लाख ८६ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद ना...}
काठमाडौं—राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले ज...}