काठमाडौं—नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटममा पनि माग सुनुवाई नभएपछि राजिनामा दिने बताउँदै आएका नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसद बैठकमा अनुपस्थित हुने भएका छन् ।
पार्टी एकताका लागि नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री तथा अध्यक्ष...}
काठमाडौं—संसदबाट विश्वासको मत लिने केही घण्टा अगाडि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल पक्षीय सांसदलाई लक्षित गर्दै समस्या भए छलफल गर्न तयार भएको बताएका छन् । ओलीले खनाल– नेपाल समूहलाई हतारोमा कुनै पनि अनुचित निर्णय नलिन ध्यानाकर्षण गराएका छन्। एमालेका सांसदहरूलाई सम्बोधन गर्दै...}
काठमाण्डौ – बैशाख २७ गते केपी ओली सरकारले विश्वासको मत लिने भएका कारण शेयर बजारमा त्यसको असर पर्ने धेरैको अनुमान थियो । आइतबारको बजारले पनि त्यस्तै लक्षण देखाएको थियो । तर सबैको अनुमान विपरित आज नेप्से दोहोरो अंकले बढेको छ ।
साताको दोस्रो दिने सोमबार नेप्से करिव २७ अंबले बढेर समग्र बजार २६४५...}
काठमाडौं—प्रभु क्यापिटलले प्रभु सेलेक्ट फण्डको इकाइहरुको बिक्री खुल्ला गरिएको छ । आउँदो जेठ ५ गतेबाट बिक्री खुला गरिने भएको हो । प्रभु सामूहिक लगानी कोषअन्तर्गत रहेको १ अर्ब बराबरको १० करोड एकाइ जारी गर्न लागेको हो । आगामी जेठ ५ गतदेखि फण्डको प्राथमिक निष्कासन तथा बिक्री खुला गर्ने निर्णय गरको छ ।...}
काठमाडौं—प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण असफल भएको बताएका छन् । देउवाले आज संसदमा सम्बोधद गर्दै यस्तो धारणा राखेका हुन् । देउवाले ओलीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष राखेको प्रस्ताव पारित नहुने भएको हुँदा न...}