• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

दोर्दी खोला जलविद्युत् कम्पनीले आईपीओ निस्कासन गर्ने

काठमाण्डौं—पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक पछि अर्को कम्पनी प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीमा छन् ।

दोर्दी खोला जलविद्युत् कम्पनीले दोर्दी खोलाले २९ करोड ५१ लाख रुपैयाँको आाईपीओ निष्कासन गर्ने तयारी गरेको छ । आईपीओ निष्कासन गर्न धितो पत्र बोर्डमा अनुमतिका लागि आवेदन दिइसकेको छ ।

बोर्डबाट अनुमति पाए पछि दोर्दी खोला जलविद्युतले रु. १०० अंकित दरका कुल २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्नेछ । आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया