काठमाडौं । आज ७४औं राष्ट्रिय प्रजातन्त्र दिवस । १०४ वर्षसम्म चलेको जहाँनीया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।
दिवसको अवसरमा देशभर विभिन्न औपचारीक कार्यक्रम आयोजना गरीएका छन् । प्रजातन्त्र दिवसमा २००८ सालपछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा वि...}
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ ।
विगत ५ वर्षदेखि दुबईको जेलमा बसिरहेका श्रेष्ठलाई केही दिनअघि मृत्युदण्डको फैसला सुनाइएको घनश्याम थापा मगरले जानकारी दिए । आफ्...}
काठमाडौं - ऋण लगानी घट्दै गएसँगै बैंकको आधार दरमा पनि ओरालो लाग्ने क्रम रोकिएको छैन । १ वर्षको अवधिलाई आधार मानेर हेर्दा वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) १.३३ प्रतिशत बिन्दुले घटिसकेको छ ।
२०८० पुस मसान्तसम्ममा बैंकहरुको औसत आधार दर ९.४४ प्रतिशत रहेको छ । २०७९ पुसमा बैंकहरुको यस्तो दर १०.७७ प्...}
दमौली । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो ।
पहिलो दिन बिहीबार चार सय २० मिटर एकतर्फी सडक कालोपत्र भएको पश्च...}