काठमाडौं । देशभरका ७५३ स्थानीय तहमध्ये १३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट हालसम्म पनि सार्वजनिक गरेका छैनन्। बाँकी ७४० स्थानीय तहले बजेट सार्वजनिक गरी कार्यान्वयन प्रक्रिया अघि बढाइसकेका छन्।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक स्थानीय तहले हरेक वर्ष असार १० गतेभित्र...}
काठमाडौं । नेपाल राष्ट्र बैंकले अनिवार्य रूपमा निश्चित प्रतिशत कर्जा प्रवाह गर्न निर्देशन दिएका प्राथमिकता प्राप्त क्षेत्रमा निष्क्रिय (खराब) कर्जा उल्लेख्य रूपमा बढेको छ। विशेषगरी कृषि, लघु तथा साना उद्यम, विपन्न वर्ग र ऊर्जा क्षेत्रमा प्रवाह भएको कर्जा असुलीमा समस्या बढ्दै जाँदा बैंकिङ क्षेत्र थप...}
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठनसँगै सेयर बजारमा नयाँ उत्साह आउने अपेक्षा गरिएको थियो। राजनीतिक स्थायित्व, नीतिगत स्पष्टता र निजी क्षेत्रमैत्री आर्थिक सुधारको आशामा लगानीकर्ताले बजारबाट सकारात्मक संकेत खोजेका थिए। तर सरकार गठन भएको तीन महिनाको अवधिमा नेपाल स्टक एक्...}
काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी तयारीसँगै सम्बन्धित निकायहरूको सक्रियता बढेको छ। उद्योगको अवस्था अध्ययन तथा सञ्चालन सम्भावनाबारे विभिन्न सरकारी टोलीले स्थलगत निरीक्षणसमेत थालेका छन्।
हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भई २०३५...}
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले सकारात्मक परिणाम दिन थालेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पोखरेलले अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) का...}