आर्थिक गतिविधिमा आएको मन्दीसँगै बीमा कम्पनीहरूको व्यवसाय र बीमा पहुँच निरन्तर घट्दै गएको छ। बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह, व्यापार व्यवसायमा कमी, र व्यक्तिको आम्दानी घटेपछि बीमा क्षेत्रमा यसका असरहरू देखिन थालेका छन्।
नेपाल बीमा प्राधिकरणका तथ्यांकअनुसार बीमा पहुँच १.३ प्रतिशतले घटेको...}
सरकारले चालु आर्थिक वर्ष २०८१-८२ का लागि ल्याएको बजेटको खर्च अवस्था यस वर्ष पनि निराशाजनक देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको रिपोर्ट अनुसार, भदौ १५ गतेसम्म सरकारले कुल बजेटको मात्र ३.७३ प्रतिशत खर्च गरेको छ, जुन गत वर्षको यसै अवधिमा ३.८९ प्रतिशत थियो।
काठमाडौं-सरकारले १८ खर्ब ६० अर्ब ३० करोड...}
काठमाण्डौ । नेपालका दुग्ध र उखु किसानले सरकारले तिर्नुपर्ने २ अर्ब ५७ करोड रकम अझै नपाएका छन्। कृषि मन्त्रालयले हालै गरेको पत्रकार सम्मेलनमा कृषिमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डीडीसी) र उखु अनुदानको बक्यौता रकम अझै बाँकी रहेको जानकारी दिएका हुन्। दुग्ध किसानले पाउनुपर्ने १ अर्ब २...}
काठमाडौं - नेपाल सरकारले सार्वजनिक ऋणको भार बढिरहेको परिस्थितिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीनसँग लिएको ऋणलाई अनुदानमा परिणत गर्न औपचारिक आग्रह गरेको छ। करिब २५ अर्ब ८८ करोड रूपैयाँ (१,३३८.७४ मिलियन चिनियाँ युआन) ऋण चीनको एक्जिम बैंकबाट लिइएको थियो।
अर्थ मन्त्रालयका...}
काठमाडौं - नेपाल वायुसेवा निगम अहिले गम्भीर संकटको अवस्थामा पुगेको छ। निगमसँग रहेका १२ वटा जहाजमध्ये कुनै पनि आन्तरिक उडानमा छैनन्, र अन्तर्राष्ट्रिय उडानका लागि मात्र तीनवटा जहाज चलिरहेका छन्। यसमध्ये एउटा ए३३० जहाज मर्मतका लागि ३० दिनका लागि इटाली पठाइएकोमा, ५० दिनभन्दा बढी समय बित्दा पनि फर्किएको...}