काठमाण्डौ - हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा तराई नजिक रहेको छ भने पूर्वी भू-भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ।
बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली पनि रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा...}
काठमाण्डौ - नेपालमा हाल ५० ब्रोकर लाइसेन्स वितरण भएका छन् । जुन १ लाख सक्रिय लगानीकर्ता हुँदाको समयमा दिएको हो ।
अहिले त्यो संख्या ५ लाख माथि पुगेको छ तर ब्रोकर ५० मात्र छन् । अत्याधिक सेवाग्राहीको चापको कारण ब्रोकरले दुःख दिएको धेरै लगानीकर्तालाई गुनासो छ ।
लगानीकर्ताको यही गुनासो...}
काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ ।
भौतिक रुपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ ।
बोर्डका अध्यक्ष प्रा.चन्द्रमण...}
काठमाण्डौ - रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी समापन गरिएको हो ।
नगरपालिकाले आर्थिक वर्ष...}
काठमाडौं - देशको तेस्रो ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमले प्रयोगकर्तालाई लक्षित गर्दै ऐतिहासिक अफर ‘दुईपछि फ्री’ सञ्चालनमा ल्याएको छ । अब प्रयोगकर्ताले पहिलो दुई मिनेटको मात्रै शुल्क बुझाउँदा हुने भएको छ ।
यसको अर्थ अब पहिलो दुई मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट क...}