वैशाख – राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि तय गरिएको कक्षा १२ को वार्षिक परीक्षा निर्धारित मितिमा नै सञ्चालन गर्ने स्पष्ट गरेको छ। सोमबार बिहान बसेको बोर्डको बैठकले परीक्षा रोक्ने कुनै निर्णय नगरेको र सबै तयारी यथावत् अघि बढाउने निर्णय लिएको हो।
बोर्डका अध्यक्ष महाश्रम शर्माले...}
काठमाडौँ — चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत) सम्म सरकारले कुल ३ खर्ब ६६ अर्ब ९ करोड रुपैयाँ सार्वजनिक ऋण संकलन गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन समितिको कार्यालयका अनुसार, सो रकममध्ये २ खर्ब ९१ अर्ब १४ करोड (७९.५३ प्रतिशत) आन्तरिक र ७४ अर्ब ९५ करोड (२०.४७ प्रतिशत) बाह्य ऋण रहेको छ।...}
काठमाडौँ — पछिल्लो साताभरि विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा अग्रस्थानमा रहेको काठमाडौंमा वायु प्रदूषण भयावह बनेको छ। गत मंगलबार र शुक्रबार काठमाडौं क्रमशः पहिलो स्थानमा रहे पनि सरकारको तर्फबाट प्रदूषण नियन्त्रणका लागि कुनै ठोस प्रयास गरिएको देखिएको छैन। विगत १७ वर्षदेखि पेट्रोल र डिजेल ब...}
काठमाडौं — विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारसँग वार्तामा बस्न अस्वीकार गर्दै चौथो दिन पनि आन्दोलनलाई निरन्तरता दिएको छ। बुधबारदेखि देशभरका शिक्षकहरू काठमाडौंमा भेला भई माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिरहेका छन्।
शिक्षकहरूको आन्दोलनक...}
काठमाडौँ — विश्व बजारमा भइरहेको आर्थिक र राजनीतिक अस्थिरताले सुनको मूल्य लगातार नयाँ उचाइमा पुर्याइरहेको छ। यही प्रभाव नेपाली बजारमा पनि स्पष्ट रूपमा देखिन थालेको छ। चैत महिनामा मात्र प्रतितोला सुनको मूल्य दैनिक रूपमा बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चैत १ गते सुनको मूल...}